विवादास्पद व्यवसायी दीपक भट्टको सम्पत्ति छानबिन गर्न जेनजीको माग,
barnanmedia.com · Mon Oct 13 21:51:25 GMT 2025

विवादास्पद व्यवसायी दीपक भट्टको सम्पत्ति छानबिन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
जेनजीको एक समूह जेनजी अलायन्सले आयोगमा भट्टविरुद्ध उजुरी दिएको हो । यसमा संयोजक प्रतीक्षा प्रतिरोध र सचिव सुमन अधिकारीको नाम र हस्ताक्षर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)