गुटेरेसको भ्रमणलाई लिएर लुम्बिनीमा तयारी पूरा
deshsanchar.com · Mon Oct 30 16:55:33 GMT 2023
लुम्बिनी – बुद्ध जन्मस्थल रुपन्देहीको लुम्बिनीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसको भ्रमणलाई लिएर लुम्बिनीमा तयारी पूरा भएको छ।
महासचिव गुटेरेसको स्वागतका लागि लुम्बिनी विकास कोषले सबै तयारी पूरा गरेको कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा (खेन्पो छिमे)ले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)