फर्जी भेटिएपछि विदेशी चिकित्सकको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित
baahrakhari.com · Tue Aug 18 12:47:43 GMT 2026

काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले विदेशी नागरिक चिकित्सकको दर्ताका लागि पेस गरिएका कागजातमध्ये केही फर्जी प्रमाणित भएपछि उनीहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ ।
काउन्सिलका अनुसार, विदेशी चिकित्सकले पेस गरेको ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ सम्बन्धित देशको मेडिकल नियामक निकायसँग आधिकारिक रूपमा प्रमाणीकरण गर्दा त्यहाँबाट जारी नभएको र फर्जी रहेको पुष्टि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)