बासुदेव खोलाले ४ जना विद्यार्थी बगायो
ratopati.com · Tue Aug 18 12:57:53 GMT 2026

मकवानपुर। हेटौँडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले ४ विद्यार्थीलाई बगाएको छ। विद्यालयबाट घर फर्किँदै गरेको अवस्थामा ४ विद्यार्थीलाई बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
निर्मल माध्यमिक विद्यालय हेटौँडा–१९ मा अध्ययनरत उनीहरू विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)