महानवमीमा वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको घुइँचो
kendrabindu.com · Tue Oct 20 01:51:42 GMT 2026

काठमाडौं । सर्वसाधारणका लागि वर्षमा एक दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर खुला गरिएको छ । यो मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ ।
विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज महानवमीका अवसरमा सर्वसाधारणका लागि खुला गरिएकोहो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)