बेनी-जोमसोम-कोरला सडकमा करिब एक अर्बको क्षति
dcnepal.com · Tue Oct 20 02:16:06 GMT 2026

म्याग्दी, पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा करिब रु एक अर्ब बराबरको भौतिक संरचनाहरूको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)