जेनजी सरकारप्रति भरोसा बढाइरहेका मन्त्री कुलमान घिसिङ
barnanmedia.com · Mon Oct 13 22:19:02 GMT 2025

जेनजी विद्रोहपछि बनेको अन्तरिम सरकारप्रति जनताको दृष्टि अझै पनि मिश्रित प्रकृतिको छ ।
आन्दोलनले पुराना राजनीतिक शक्तिहरूलाई किनारामा पुर्याएपछि देशले नयाँ राजनीतिक संस्कृतिको खोजी गरिरहेको छ । तर नयाँ सरकारका केही मन्त्रीहरू जनअपेक्षाअनुसार सक्रिय हुन नसक्दा जनतामा असन्तुष्टि बढ्ने हो कि भन्ने चिन्ता पनि सँगसँगै छाउँदै छ । यस्तो परिवेशमा भौतिक पूर्वाधार, ऊर्जा र सिँचाइ गरी तीन विकासे मन्त्रालय सम्हालिरहेका मन्त्री कुलमान घिसिङ भने अपवाद बनेका छन् । उनी मात्र यस्ता मन्त्री हुन्, जसले देखिने गरी परिणाममुखी काम गरेर सरकारप्रति जनताको भरोसा बढाइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)