किन झर्छ कपाल ? निद्रा नपुग्नु कपाल झर्नुको एक कारण हो
lokaantar.com · Tue Oct 05 18:00:00 GMT 2021
कतिपयको कपाल वंशाणुगत गुणको कारणले झर्छ । तर, अधिकांश मानिसको कपाल भने तनाव र स्ट्रेसका कारण झर्ने गरेको हुन्छ ।
भिटामिन ए, बी, सी, डी, ई, बी कम्प्लेक्स, आयोडिन, म्याग्नेसियम, कपर, आइरन, फस्फोरस, सिलिकन र पोटासियमको कमी हुँदा पनि कपालमा असर पुग्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)