‘तल्लो पेट’ दुख्नुका धेरै कारण हुन सक्छन्, बेवास्ता नगर्नुस्
nepalviews.com · Sat Jan 20 15:56:22 GMT 2024
एजेन्सी । महिलाको शरीरको एउटा महत्वपूर्ण अंग गर्भाशयलाई मानिन्छ । धेरैपटक महिलाहरु यसमा हुने दुखाईलाई बेवास्ता गर्छन् । तर उनीहरुलाई पछि गएर यसमा समस्या हुन सक्छ । आउनुहोस् गर्भाशयमा हुने दुखाईको कारणबारे जानौं–
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)