मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

सोह्र श्राद्ध प्रारम्भ, अहिले गर्न नमिल्नेले कहिले गर्ने ?

khabarhub.com · Mon Sep 20 23:55:34 GMT 2021

(ज्यो.प.मधुसुधन रिजाल) काठमाडौँ- प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन कृष्ण अमावश्यासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज शुरु भएको छ । आज पितृ पक्षको पहिलो दिन प्रतिपदा तिथिको श्राद्ध गरिन्छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन कृष्ण अमावश्यासम्मका तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)