शास्त्रमा दसैं वर्णन
annapurnapost.com · Tue Oct 20 02:27:21 GMT 2026

कालरात्रि गरी पूजा गर्दै भोलिपल्ट महानवमीका दिन बिहान सयौं राँगाहरूको वलि दिने चलन रहेको छ, हनुमान ढोकामा।
पूर्वीय धर्मदर्शनमा चार नवरात्रि– माघशुक्ल, चैत्रशुक्ल, आषाढ शुक्ल र आश्विन शुक्लपक्षका नवरात्रिमध्ये शारदीय रात्रिका रूपमा देखिने आश्विन शुक्लपक्षको नवरात्रिलाई विशेष रूपमा मानिन्छ। शक्ति उपासनाको यो नवरात्रिको पहिलो आकर्षण हो, ‘घटस्थापना’।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)