आर्थिक गतिविधिविना अर्थतन्त्रको अवस्था सबल
onlinekhabar.com · Tue Jun 09 15:24:40 GMT 2026

२६ जेठ, काठमाडौं । आर्थिक गतिविधिमा सुधार नआए पनि अर्थतन्त्रका सबै सूचक सबल देखिएका छन् ।
मूल्यवृद्धि र निजी क्षेत्रको कर्जा वृद्धिदर बाहेक सबै सूचक हालसम्मकै बलियो अवस्थामा देखिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)