सांसददेखि स्थानीय जनप्रतिनिधिको संख्या घटाउन निर्वाचन आयोगको प्रस्ताव
nepallive.com · Tue Jun 09 15:27:05 GMT 2026
काठमाडौं– निर्वाचन आयोगले संघीय संसद्देखि गाउँ र नगरसभाका सदस्यहरूको संख्या आधाभन्दा बढी कटौती गर्नुपर्ने भनी सरकारले गठन गरेको संविधान संशोधन कार्यदललाई सुझाव दिएको छ ।
आयोगले गतसाता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको कार्यदललाई संविधान संशोधनसम्बन्धी सुझाव पठाइ राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा र गाउँ तथा नगरसभाको संख्या कटौती गर्न सुझाव दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)
काठमाडौँ