पोर्चुगल आउट, रोनाल्डो आउट !
nepalviews.com · Sun Dec 11 00:43:51 GMT 2022
काठमाडौं। कतारमा चलिरहेको विश्वकप फुटबल प्रतियोगितामा मोरक्कोसँग अनपेक्षित हार बेहोरपछि पोर्चुगल विश्वकप फुटबलबाट बाहिरिएको छ । नकआउटमा स्विट्जरल्याण्डलाई ६ गोल हानेको पोर्चुगलले मोरक्कोसँग हार्दै बाहिरिए भनेर कमैले सोचेका थिए । शनिबार राति विश्वकपबाट पोर्चुगल बाहिरिएपनि चर्चा भने क्रिष्टियानो रोनाल्डोको धेरै भइरहेको छ । चर्चा किन छ भने, एउटा विश्वस्टार फुटबलरले रुँदै बाहिरिनुपरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)