मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पछिल्लो ११ महिनायता श्रीलङ्कामा ५.४ अर्ब डलर विप्रेषण भित्रियो

lokaantar.com · Sat Dec 09 23:42:50 GMT 2023

कोलम्बो– सन् २०२३ को पहिलो ११ महिनामा श्रीलङ्काका आप्रवासी कामदारहरूले ५.४ अर्ब अमेरिकी डलर पठाएको यहाँको केन्द्रीय बैङ्क (सीबीएसएल)ले जारी गरेको एक तथ्याङ्कले देखाएको छ ।

‘कामदारहरूले नोभेम्बरमा ५३ करोड ७३ लाख अमेरिकी डलर विप्रेषण पठाएका छन्, जुन गत वर्षको सोही महिनाको ३८ करोड ४० लाखको डलरको तुलनामा ४० प्रतिशतले बढी हो,’ सीबीएसएलको तथ्याङ्कमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)