७ लाख संकलन गरी तुलसीपुरमा प्रहरीले राख्यो सडकमा ५०० डिभाइडर
setopati.com · Tue Oct 20 02:42:00 GMT 2026

दाङको तुलसीपुरमा प्रहरीले सात लाख भन्दा बढी रकम संकलन गरेर सडकमा डिभाइडर राखेको छ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यहाँका विभिन्न शैक्षिक संघसंस्था, अस्पतालसँग हात जोड्दै सहयोग मागेर इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुली छोटो अवधिमै सात लाख बढी रकम जुटाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)