नेपाल बारले उठायो संवैधानिक इजलासको गठनमा प्रश्न
setopati.com · Tue Aug 18 13:34:23 GMT 2026
नेपाल बार एसोसिएसनले संवैधानिक इजलासको गठन कि त वरिष्ठताको आधारमा नभए गोला प्रथाबाटै हुनुपर्ने भन्दै प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई ध्यानाकर्षण पत्र लेखेको छ।
सोमबार नेपाल बारको केन्द्रीय समिति र सल्लाहकारहरूको छलफलबाट समेत यो लगायत अन्य सात विषयमा प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउने सहमति भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)