मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसियाली पारा खेलकुदको तेक्वान्दोमा रेनु कास्य भिडन्तमा पराजित

hamrakura.com · Tue Oct 20 00:00:00 GMT 2026

काठमाडौँ । जापानमा जारी पाँचौं एसियाली पारा खेलकुदको तेक्वान्दोमा नेपालकी रेनु तामाङ कास्य पदक भिडन्तमा सोमबार पराजित भएकी छिन् ।

नागोया सिटी मिजुहो पार्क जिम्नाजियममा महिला के–४४ क्याटगोरीको ४७ केजीमुनि रेनु चीनकी बो यानसँग पराजित भइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)