२३ लाख ८० हजार किसान सूचीकृत
deshsanchar.com · Mon Oct 13 22:50:56 GMT 2025

काठमाडौँ- किसान सूचीकरण कार्यक्रमअन्तर्गत २३ लाख ८० हजार किसान सूचीकृत भएका छन् । अनुदानसहित आवश्यक सहायता उपलब्ध गराउन सरकारले उक्त कार्यक्रम ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)