रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, पदाधिकारी मनोनयनसहित यी एजेण्डामा हुनेछ छलफल
annapurnapost.com · Tue Aug 18 13:35:56 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। रास्वपाले भदौ ५ गते शुक्रबारका लागि बैठक बोलाएको हो। बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा विहान ११ बजे बस्ने रास्वपाको केन्द्रीय सचिवालयले जनाएको छ।
रास्वपा महामन्त्री विपीनकुमार आचार्यका अनुसार केन्द्रीय समितिमा पदाधिकारी मनोनीत गर्नेलगायत एजेण्डामा छलफल हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)