रास्वपा बैठकमा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी, यी हुन् एजेन्डा
baahrakhari.com · Tue Aug 18 13:42:47 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक बोलाएका छन् । बैठक यही भदौ ५ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।
बैठकका निम्ति कार्यसूचीहरू तय गरिएको छ । बैठकमा स्थानीय निर्वाचनका लागि उमेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, राइट टु रिकलसम्बन्धी दस्ताबेज निर्माण गर्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)