कालीमाटीमा पार्सले सबैभन्दा महँगो हुँदा सेतो आलु सस्तो, कुनकाे मूल्य कति पर्ला ?
arthadabali.com · Tue Oct 20 02:58:20 GMT 2026

काठमाडौँ /कालीमाटी फलफूल तथा तरकारी बजारमा पार्सले सबैभन्दा महँगो र सेतो आलु सबैभन्दा सस्तो रहेको छ। बजारको मूल्यसूचीअनुसार पार्सलेको औसत मूल्य प्रतिकिलो २ हजार ६०० रुपैयाँ छ। यसको मूल्य न्यूनतम २ हजार ४०० देखि अधिकतम २ हजार ८०० रुपैयाँसम्म छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)