एनएमबि बैंकको रेटिङ बढ्यो
abhiyandaily.com
काठमाडौं (अस) । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको रेटिङमा स्तरोन्नति गरेको छ । विगतको रेटिङलाई स्तरोन्नति गरी कम्पनीले ‘इक्राएनपी–आईआरए’ रेटिङ प्रदान गरेको बैंकले बताएको छ ।
विगतका वर्षमा विभिन्न वित्तीय संस्थासँग भएको मर्जर तथा प्राप्तिको सकारात्मक प्रभाव, बैंकको कर्जा गुणस्तरमा भएको सुधार, बलियो शाखा सञ्जाललगायतका कारणले उक्त रेटिङ प्रदान गरिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)