नेपाल बार एसोसिएसनले गरायाे प्रधान न्यायाधीशकाे ध्यानाकर्षण
ratopati.com · Tue Aug 18 13:46:52 GMT 2026

काठमाडौँ। नेपाल बार एसोसिएसनले संवैधानिक इजलासको गठन प्रक्रियामाथि प्रश्न उठाउँदै प्रधान न्यायाधीश डा.मनोजकुमार शर्मालाई मंगलबार ध्यानाकर्षण गराएको छ।
बारले निश्चित मापदण्ड, स्थापित अभ्यास र विषयवस्तु गाम्भीर्यताका आधार विपरीत संवैधानिक इजलास गठन हुने गरेको भन्दै बारले प्रश्न उठाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)