यातायात व्यवसायीको आन्दोलन फिर्ता
hamrakura.com · Sun Aug 07 00:00:00 GMT 2022
पोखरा । यातायात व्यवसायीहरु आइतबारदेखि सवारी बन्द गर्ने निर्णय फिर्ता लिन राजी भएका छन् । यातायात व्यवसायी र गण्डकी प्रदेश सरकारबीच दुई बुँदे सहमति भएसंगै आन्दोलन फिर्ता भएको हो ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कासंग यातायात व्यवसायीबीच शनिबार छलफल भएपछि यातायात व्यवसायी आफ्नो आन्दोलनबाट पछि हटेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)