महानवमीमा भद्रकालीमा सवारीसाधनको पूजा गर्नेको भीड (तस्बिरहरू)
setopati.com · Tue Oct 20 03:07:30 GMT 2026

आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार महानवमी पर्व मनाइँदैछ। यस अवसरमा निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण र सवारीसाधनको पूजा गर्ने परम्परा छ।
राजधानी काठमाडौंस्थित भद्रकाली मन्दिर परिसरमा सवारीसाधनको पूजा गर्न आउनेहरूको बिहानैदेखि भीड लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)