पहिचानवादी नरम
baahrakhari.com · Sat Mar 02 17:13:00 GMT 2024
विराटनगर । फेदेन अर्थात् पाँचथर सदरमुकाम फिदिम । लिम्बुवान आन्दोलनको केन्द्र । पहिचानका पक्षमा आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पकड क्षेत्र पनि हो यो । केही समयअघिसम्म प्रमुख राजनीतिक दलका सांसद, मन्त्रीका निम्ति त्यहाँ जाउआउ कठिनपूर्ण थियो ।
फिदिम मात्र होइन, उनीहरूको पकड क्षेत्रमा प्रदेशका मुख्यमन्त्री, मन्त्री र कोसी नामकरणको पक्षमा मतदान गर्ने ८२ सांसदलाई निषेध नै गरिएको थियो । आफूहरूका माग बेवास्ता गरेको र माथिबाट समेत पहल नलिएको भन्दै उनीहरूले केन्द्रीयस्तरका नेतालाई समेत अवरोध गर्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)