नेपाल-अफ्रिका चलचित्र महोत्सव सम्पन्न
farakdhar.com · Tue Jul 11 17:14:43 GMT 2023
‘नेपाल अफ्रिका चलचित्र महोत्सव २०२३’ सम्पन्न भएको छ । गत शनिबारदेखि जमलस्थित नाचघरमा सुरू भएको महोत्सवमा चलचित्रको विधातर्फ ‘प्रकाश’ (नेपाल) र ‘द ट्रेन अफ साल्ट एण्ड सुगर’ (अफ्रिका) उत्कृष्ट घोषित भए ।
अफ्रिकी प्रतिस्पर्धातर्फ छोटो चलचित्र ‘या’ बाट इसी ह्यामोहले निर्णायक अवार्ड, वृत्तचित्र विधामा जिम्बाब्वेको ‘कलिङ द डेड’ उत्कृष्ट घोषित भए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)