तलेजु भवानीको दर्शन गर्न श्रद्धालुको घुइँचो [तस्बिरहरू]
hamrakura.com · Tue Oct 20 00:00:00 GMT 2026

काठमाडौँ । बडादशैँको नवौँ दिन महानवमीका अवसरमा काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा दर्शन गर्ने श्रद्धालुको घुइँचो लागेको छ।
महानवमीका दिन शक्तिस्वरूपा देवी दुर्गाको पूजा–आराधना गर्ने परम्पराअनुसार बिहानैदेखि भक्तजनहरू तलेजु भवानीको दर्शन तथा पूजाअर्चनाका लागि पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)