रेडक्रसको नयाँ ९ पदाधिकारीमा को-को ? (सूचीसहित)
nepalpress.com · Tue Jun 09 15:35:39 GMT 2026

काठमाडौं । आजको मन्त्रिपरिषद् बैठकले नेपाल रेडक्रस सोसाइटीमा डा. विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ ।
भण्डारी रेडक्रसमाथि भइरहेको राजनीतिक हस्तक्षेप, भ्रष्टाचारलगायतका बेथितिविरुद्धको अभियानसहित रेडक्रस सुधारको वकालतमा निरन्तर लागिरहेका युवा हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)