महानवमीमा मात्रै खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको घुइँचो
newsofnepal.com · Tue Oct 20 03:36:25 GMT 2026

काठमाडौं ।
वर्षमा एकपटक महानवमीका दिन मात्रै खुल्ने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिर आज बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)