मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वेस्ट ह्यामसँग न्युकासलको निराशाजनक बराबरी

ekantipur.com · Sun Feb 05 00:54:39 GMT 2023

लन्डन — खराब लयबाट गुज्रिरहेको वेस्ट ह्यामले शनिबार सेन्ट जेम्स पार्कमा न्युकासल युनाइटेडलाई १–१ को बराबरीमा रोकेको छ । कलम विल्सनको गोलले अग्रता लिए पनि न्युकासल निराशाजनक बराबरीमा रोकिएको हो ।

पहिलो हाफमै वेस्ट ह्यामका लागि लुकास पाक्वेटाले बराबरी गोल फर्काए । यो नतिजापछि न्युकासल ४० अंकका साथ चौथो स्थानमा झर्‍यो । त्यस्तै वेस्ट ह्याम भने १९ अंकमा १६ औं स्थानमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)