मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनमा पुटिन र सीसँग त्रिपक्षीय बैठक गर्न तयार ट्रम्प

kendrabindu.com · Tue Oct 20 03:51:37 GMT 2026

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न तयार रहेको बताएका छन्।

उनले सम्भावित बैठकमा आणविक निशस्त्रीकरणसँगै युक्रेन युद्धबारे पनि छलफल हुन सक्ने सङ्केत गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)