कुन सडकको कस्तो छ अवस्था ?
ratopati.com · Tue Oct 20 03:58:03 GMT 2026

काठमाडौँ । विपद्का कारण देशका विभिन्न भागमा रहेका मुख्य राजमार्गहरू अवरुद्ध हुन पुगेका छन्।
नेपाल प्रहरीले मंगलबार बिहान ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै गण्डकी र कर्णाली प्रदेशका मुख्य सडक खण्डहरू प्रभावित भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)