मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

hamrakura.com · Tue Oct 20 00:00:00 GMT 2026

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटघाट गर्न तयार रहेको बताएका छन्। सम्भावित त्रिपक्षीय बैठकमा आणविक निशस्त्रीकरणका साथै जारी युक्रेन युद्धका विषयमा छलफल हुनसक्ने उनले सङ्केत गरेका छन्।

यसै क्रममा राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको तीव्र आलोचना गर्दै युक्रेनका तर्फबाट वार्ता गर्न अब अन्य कसैलाई अगाडि सार्ने समय आएको टिप्पणी गरेका छन्। ट्रम्पको यस अभिव्यक्तिले वासिङ्टन र किएभबीचको बढ्दो राजनीतिक मतभेदलाई थप सतहमा ल्याएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)