बेनी-जोमसोम-कोरला सडकमा करिब एक अर्बको क्षति, पुनर्निर्माणमा तीनदेखि चार अर्ब आवश्यक
kathmandupati.com · Tue Oct 20 04:08:08 GMT 2026

काठमाण्डु – पछिल्लो मनसुनजन्य विपद्का कारण चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ।
प्रारम्भिक अनुमानअनुसार बाढी र पहिरोले क्षतविक्षत बनाएको उक्त सडकको स्थायी पुनर्निर्माणका लागि थप तीनदेखि चार अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको है।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)