नयाँ मन्त्रिमण्डल गठनसँगै सिंहदरबारमा बढ्यो चहलपहल
farakdhar.com · Tue Jul 16 17:25:03 UTC 2024

देशको सबैभन्दा ठूलो प्रशासनिक भवन रहेको सिंहदरबार परिसरमा आज अघि पछिभन्दा बढी चहलपहल देखियो ।
मुलुकका प्रमुख दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमतिमा सोमबार नयाँ सरकार गठन भएसँगै मन्त्रीहरुलाई बधाई दिन सिंहदरबार प्रवेश गर्नेको भीड आज दिनभर जारी रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)