मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल : बेङ्ग्लाेरसँग हैदराबाद ६ रनले पराजित

Ujyaaloonline.com · Thu Apr 15 00:55:48 GMT 2021

काठमाण्डाै - इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल अन्तर्गत गएराति भएकाे खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेर विजयी भएको छ ।

चेन्नईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ रनले हराउँदै बेङ्ग्लाेरले लगातार दोस्रो जित निकालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)