पाँचपोखरीको बाटो : हिमाल, चौरी र संस्कृतिसँगको भेट
tourismface.com · Tue Oct 20 04:20:54 GMT 2026

काठमाडौं । पाँचपोखरी जाने इच्छा धेरै अघिदेखिकै थियो। सामाजिक सञ्जालमा देखिने त्यहाँका तस्बिर र भिडियोले पटकपटक लोभ्याउँथे। तर नयाँ ठाउँ, अपरिचित बाटो र यात्राको तयारी नमिल्दा योजना सधैं थन्किन्थ्यो।
एक दिन चरिकोटको एम्ब्रोसिया होटलमा कफी पिइरहेका बेला प्रहरी निरीक्षक सन्तोष खड्काले पाँचपोखरी जाने योजना सुनाए। म र विनोद तामाङले पनि त्यसमा सहमति जनायौँ। यात्रा कहिले गर्ने, कहाँ बस्ने र बाटो कस्तो छ भन्ने विस्तृत योजना थिएन। तर गन्तव्य तय भइसकेपछि यात्राको उत्साहले तयारी अघि बढायो। संयोगवश यात्राको योजना बनाउने सन्तोष खड्का भने अन्तिम समयमा सहभागी हुन सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)