पुरानै अवस्थामा फर्काउन करिब ४ अर्ब रुपियाँ लाग्ने
gorkhapatraonline.com · Tue Oct 20 04:05:31 GMT 2026

गत महिना अविरल वर्षासँगै आएको बाढीपहिरो र नदी कटानले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको मालढुंगा–बेनी जोमसोम–कोरला सडक खण्डमा एक अर्बको हाराहारीमा भौतिक संरचनाहरूमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
असोज ८ देखि ११ गतेसम्मको भिषण बर्षासँगै मालढुंगादेखि जोमसोमसम्म करिब ६० स्थानमा भएको क्षतिका कारण दुई साता कोरला नाकासँगको सिधा यातायात सम्पर्क विच्छेद भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)