दोस्रो जीवन पाएको खुसी बोकेर फर्किए कलेजो दाता एवं ग्रहणकर्ता दम्पती
lokaantar.com · Fri Jun 09 16:48:34 GMT 2023
केही महिना अगाडिसम्म जीवन कति दिन होला भन्ने चिन्तामा रहेका बाबुराम विश्वकर्मा दम्पती दोस्रो जीवन पाएको खुसी बोकेर आज घर फर्किएको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११औँ कलेजो प्रत्यारोपण गरिएका बाबुराम विश्वकर्मा कलेजो दान गर्ने आफ्नै श्रीमती आशा सुनार र शल्यक्रिया गरेर सफल उपचार गर्ने चिकित्सकसहितको टोलीसँग खुसी साट्दै आज सकुशल घर फर्किएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)