मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रामीडाँडा केन्द्रबिन्दु रहेको बारेकोट : प्राकृतिक सौन्दर्यदेखि पुनर्निर्माणसम्मको यात्रा

tourismface.com · Tue Oct 20 04:26:16 GMT 2026

सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका–१ र २ अन्तर्गत पर्ने लिम्सा, रोकायगाउँ, रामीडाँडा, सिल्पाचौरलगायतका क्षेत्र प्राकृतिक सुन्दरता, ग्रामीण जीवनशैली, पर्यटन र पुनर्निर्माणका दृष्टिले महत्वपूर्ण मानिन्छन्।

२०७९ सालको कात्तिक १७ गते गएको शक्तिशाली भूकम्पको केन्द्रबिन्दु रामीडाँडा आसपास रहेपछि बारेकोटको यो क्षेत्र देशभर चर्चामा आएको थियो। भूकम्पले यहाँका बस्ती तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याए पनि क्षेत्रको प्राकृतिक आकर्षण र पर्यटकीय सम्भावना भने अझै कायम छ।

स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)