पर्यटकको रोजाइ बन्दैछ गुल्मीको होमस्टे
gorkhapatraonline.com · Tue Oct 20 04:25:42 GMT 2026

गुल्मीको विभिन्न स्थानमा सञ्चालित होमस्टे पर्यटकको रोजाइ बन्दैगएको छ। यस जिल्लाको विभिन्न छ स्थानमा स्थानीय समुदाय मिलेर सञ्चालन गरेका होमस्टेहरु पर्यटक भित्र्याउन निकै व्यस्त देखिन्छ।
विशेषगरी शीतल मौसम, स्थानीय खानाका परिकारसाथै विभिन्न कला संस्कृतिका कारण ग्रामीण भेगमा सञ्चालित होमस्टेले छुट्टै पहिचान बनाउँदैगएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)