मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्प पुटिन र सीसँग भेट्न तयार: चिनियाँ विदेश मन्त्रालय भन्छ- सम्भावित भेटबारे जानकारी छैन

bishowkhabar.com · Tue Oct 20 04:26:39 GMT 2026

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न तयार रहेको बताएका छन् । उनले सम्भावित बैठकमा आणविक निशस्त्रीकरणसँगै युक्रेन युद्धबारे पनि छलफल हुन सक्ने सङ्केत गरेका छन् ।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आलोचना गर्दै युक्रेनका तर्फबाट अरू कसैले वार्ता गर्नुपर्ने समय आएको टिप्पणी गरेका छन् । यसले वासिङ्टन र किएभबीचको मतभेद थप उजागर गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)