मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भेनेजुएलामा सशस्त्र द्वन्द्व ‘मानवीय विनाश’ हुनेछ : लुला

barnanmedia.com · Sat Dec 20 21:55:00 GMT 2025

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीले अकल्पनीय ‘मानवीय विपत्ति’ निम्त्याउने बताउनुभएको छ।

वासिङ्टन र कराकसबीच बढ्दो तनाव र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका शक्तिशाली नेता निकोलस मदुरोको सरकारविरुद्ध युद्धको सम्भावनालाई सङ्केत गरेपछि लुलाको टिप्पणी आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)