बार्सिलोना लिग उपाधिको अझ नजिक
ekantipur.com · Wed May 03 00:51:58 GMT 2023
म्याड्रिड — जोर्डी अल्बाले खेलको अन्त्यतिर गरेको गोलमा बार्सिलोनाले मंगलबार १० खेलाडीमा सीमित ओसासुनालाई १–० ले हराएको छ । यो सँगै बार्सिलोना सन् २०१९ यता पहिलो स्पेनी ला लिगा उपाधिको अझ नजिक पुगेको छ ।
लिगमा पाँच चरणको खेल बाँकी छँदा ज्याभी हर्नान्डेजको टिमले शीर्ष स्थानको १४ अंकको अग्रता लिएको छ । जोर्डीले ८५ औं मिनेटमा गोल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)