संघर्ष सिकाउने ‘महानगर’
ekantipur.com · Tue Dec 28 00:45:16 GMT 2021
पोखरा — बाँच्ने दुई तरिकाहरू छन्– जीवनमा मानौं कुनै पनि चमत्कार छैन या त सबै कुरा चमत्कार हुन् । बुबाको मृत्युपछि आफ्नो पढाइ अघि बढाउन सहर झर्दै गरेको किशोरले बसका एक यात्रुले पढ्दै गरेको किताबमा भएको पोस्टकार्डमा अल्बर्ट आइन्स्टाइनको यो भनाइ देख्छन् ।
त्यति बेलादेखि जीवन जिउने रहस्य पहिल्याउँछन्– जीवन एक सुन्दर अवसर हो । यसलाई कसरी बिताउने, त्यो आफैंमा भर पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)