मकवानपुरको भिमफेदीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
nayapatrikadaily.com · Thu Oct 26 00:35:00 GMT 2023
मकवानपुरको भिमफेदीमा बुधबार साँझ स्कुटर दुर्घटना एकजना महिलाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
भिमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी गाउँपालिकको वडा नम्बर ६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा काठमाडौं महानगरपालिका वडा नम्बर २७ महाबौद्धकी ६२ बर्षीय राज्य लक्ष्मी थापाको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)