केन्याको राष्ट्रपतिमा रुटो निर्वाचित
baahrakhari.com · Mon Aug 15 17:38:00 GMT 2022
नैरोबी । केन्याको राष्ट्रपतिमा विलियम रुटो विजयी भएका छन् ।
उनले झिनो मतान्तरले आफ्ना प्रतिद्वन्द्वी राइला ओडिन्गालाई पराजित गरेका हुन् । आधिकारिक मत परिणामअनुसार उनले कुल खसेको मत मध्ये ५० दशमलव ५ प्रतिशत मत हासिल गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)