बागमती सरकारमा एमालेको प्रवेश, थपलिया बने आर्थिक मामिलामन्त्री
nayapatrikadaily.com · Sat Mar 30 17:10:00 UTC 2024

बागमती सरकारबाट बाहिरिएको ठीक एक वर्षपछि एमाले प्रदेश सरकारमा पुनः फर्किएको छ ।
योसँगै एमालेले बागमती प्रदेश सरकारको दोस्रो कार्यकालमा दोस्रोपटक प्रवेश पाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)